SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1992 episodi

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au

Autore

SBS

Categoria

News

Sito del podcast

www.sbs.com.au

Ultimo episodio

10 ott 2026

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

Tax Return 2025: Key changes you need to know - यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू 01.07.2025

As the tax time looms, a Sydney-based tax agent, Churamani Belbase, says there are changes to income tax rates, work-from-home claims, and car mileage deductions. Listen to our conversation with Belbase for tips on filing your tax return for 2024/25 and on avoiding tax-time scams. - अस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि...

SBS Nepali Australian weather update: Wednesday, 2 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २ जुलाई २०२५ 01.07.2025

Australian weather update for Wednesday, 2 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 01.07.2025

भारी वर्षा र आँधीबेहरीको जोखिममा रहेको न्यु साउथ वेल्समा आपत्कालीन सेवाहरू तयारी अवस्थामा, भिक्टोरियामा आदिवासी समुदायको आवाज नीति निर्माण प्रक्रियामा समावेश गर्नका लागि संवैधानिक परिवर्तनको आवश्यकता नरहेको र टेनिसको विम्बल्डन प्रतियोगितामा दोस्रो चरण अस्ट्रेलियाबाट केवल एक खेलाडी पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला? 01.07.2025

मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।

SBS Nepali Australian weather update: Tuesday, 1 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १ जुलाई २०२५ 30.06.2025

Australian weather update for Tuesday, 1 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepali captain Indu Barma on the women’s cricket team’s journey and challenges - महिला क्रिकेट: आफ्नो टिमको यात्रा र अबका चुनौती बारे नेपाली कप्तान इन्दु बर्मा 30.06.2025

The Nepali women’s cricket team has secured a spot in the Women’s T20 World Cup Global Qualifier for the first time. Nepal Correspondent Prayas Dulal spoke with the team's captain, Indu Barma, about their journey to the qualifier and the challenges that lie ahead. - नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा...

‘A housing disaster’: The case against demolishing Melbourne’s public housing - ‘एक आवासीय विपद्’: मेलबर्नका सार्वजनिक आवास भवनहरू भत्काउने कार्य विरुद्धको मुद्दा 30.06.2025

The Victorian Government's plans to demolish Melbourne's 44 public housing towers are facing yet another legal challenge, as independent reports say the plan is deeply flawed. The Inner Melbourne Community Legal Centre is launching an appeal to a Supreme Court decision dismissing claims Home Victoria was in breach of tenant human rights. - स्वतन्त्र रिपोर्टहरूले मेलबर्नका ४४ सार्वजनिक आवास भवनहरू...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३० जुन २०२५ 30.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

अस्ट्रेलिया-नेपाल व्यापार सम्बन्ध: भविष्य कस्तो छ? 29.06.2025

अस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्‍याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ...

नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध 29.06.2025

पछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपा...

Indra Ban’s Australian Story (Part 5): The Nepalese Australian Association - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ५): नेप्लिज अस्ट्रेलियन एसोसिएसन 29.06.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fifth episode of the series, Indra Ban spoke to SBS Ne...

SBS Nepali Australian weather update: Monday, 30 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ३० जुन २०२५ 29.06.2025

Australian weather update for Monday, 30 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian weather update: Sunday, 29 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २९ जुन २०२५ 28.06.2025

Australian weather update for Sunday, 29 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘Culture in Sync’: A fusion of Nepali traditional instruments and jazz at the Sydney Opera House - ‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ 27.06.2025

On Thursday, June 19, a Nepali musical performance, ‘Culture in Sync,’ was held at the Sydney Opera House. The brain behind the project, Hari Maharjan and Sydney-based Nepali musician Nirvana Bista spoke to SBS Nepali on the concept of the event and why it was special. - सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको...

SBS Nepali Australian weather update: Saturday, 28 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २८ जुन २०२५ 27.06.2025

Australian weather update for Saturday, 28 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 27.06.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

SBS Nepali Australian News Headlines: Friday, 27 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ जुन २०२५ 27.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'We didn’t just lose, we got smashed': Sussan Ley charts a new way forward for Liberals - नयाँ बाटोमा लिबरल पार्टी: नेतृ सुजन लीका प्राथमिकतामा परेका विषयहरू 27.06.2025

The federal Opposition Leader has used an address at the National Press Club to paint her leadership as a departure from Peter Dutton, outlining her plans to rebuild the Liberal Party and draw more women to run for the party. - केही दिन अगि नेश्नल प्रेस क्लबलाई सम्बोधन गर्ने क्रममा यसअगिका लिबरल नेता पिटर डटनभन्दा अलग्गै धारमा आफूले पार्टीलाई अगाडी बढाउने सङ्केत सङ्घीय विपक्षी गठबन्धनकी नयाँ नेतृ...

दक्षिण-पूर्वी अस्ट्रेलियामा केही दिन यता चिसो ह्वात्तै बढेको अनुभव गर्नुभएको छ? 26.06.2025

पछिल्ला केही दिन यता न्यु साउथ वेल्सको सिड्नी, ब्लु माउन्टेन्स लगायत अस्ट्रेलियाका दक्षिण तथा पूर्वी राज्यहरूमा मौसम एक्कासी चिसो बनेको छ। तीव्र बतासका कारण हवाई सेवा समेत अवरुद्ध हुन पुगेको थियो। अघिल्ला वर्षहरू भन्दा अलि बढी नै चिसो महसुस हुनुको कारण के होला? मौसमविद् विमल केसीसँग एसबीएस नेपालीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २७ जुन २०२५ 26.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 26.06.2025

Stay informed about the significant world events from the past week in Nepali language. - नेटो बैठकमा रक्षा बजेट बढाउने सदस्य राष्ट्रहरू बिच सहमति, अमेरिकी राष्ट्रपतिद्वारा इजरेल र इरानले युद्ध बिराम सम्झौता नतोड्ने विश्वास र केन्यामा सरकार विरोधी प्रदर्शनमा १६ जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ जुन २०२५ 26.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - ३) 25.06.2025

‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीए...

SBS Nepali Australian weather update: Thursday, 26 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २६ जुन २०२५ 25.06.2025

Australian weather update for Thursday, 26 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - २) 25.06.2025

‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीए...

Ascolta il podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici