SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1991 episodi

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au

Autore

SBS

Categoria

News

Sito del podcast

www.sbs.com.au

Ultimo episodio

9 ott 2026

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

Iconic ballad Rajamati inspires Sydney’s Jenisha Manandhar to pen her fourth book - ‘राजमती’: ऐतिहासिक पात्रको नयाँ अवतार 05.08.2025

Sydney-based Nepali writer Jenisa Manandhar launched her fourth book, “Rajmati,” on Sunday, August 3. She shared her experience and inspiration with SBS Nepali on recreating the iconic Newa character. - सिड्नीकी जेनिसा मानन्धरले काठमान्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतीलाई मुख्य पात्र बनाउँदै आफ्नो चौथो किताब ‘राजमती’ गत आइतवार, अगस्ट ३ मा सार्वजनिक गरेकी छिन्। उक्त अवसरमा एसबीएस नेपाली...

Government will ban YouTube for under 16 year olds - अस्ट्रेलियामा लागू हुने भनिएको सोसल मिडिया प्रतिबन्ध सूचीमा युट्युब पनि थपियो 05.08.2025

The Federal Government has announced it will include YouTube in its social media ban for children under 16 years old. The move was informed by advice from the e-Safety Commissioner but critics have called for broader reform aimed at social media platforms. - अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरी तथा बालबालिका लक्षित सोसल मिडिया प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको सङ्घीय सरकारले घोषणा...

SBS Nepali Australian weather update: Wednesday, 6 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ६ अगस्ट २०२५ 05.08.2025

Australian weather update in the Nepali language for Wednesday, August 6. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 05.08.2025

Listen to the top Australian news from the last seven days. - नर्दन टेरिट्रीमा आदिवासी सम्बन्धी चार दिने गार्मा महोत्सव सम्पन्न, अस्ट्रेलियन नौसेनाको १० अर्ब लागतको युद्ध पोत बनाउने जिम्मा जापानी कम्पनीलाई र दुई दिन घरबाट काम गर्न पाउने कानुनी अधिकार निर्माण गर्ने भिक्टोरियाको योजना प्रति व्यापारिक समूहहरूको आलोचना लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Tuesday, 5 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ अगस्ट २०२५ 05.08.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

मङ्गलवार, ५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Susan came to Australia to study IT. Now he makes ‘Nepali’ beer for a living - अस्ट्रेलिया आउनु अगि ‘रक्सी खाँदै नखाने’ सुसन सापकोटा कसरी बियर बनाउने काममा लागे? 04.08.2025

Susan Sapkota is the CEO and co-founder of a Melbourne-based brewery that produces beers with a “Nepali taste”. We spoke to Sapkota about his journey from coming to Australia in 2016 as an international student to now leading his own business, including challenges and opportunities for Nepali beer in Australia, on the occasion of International Beer Day (IBD). IBD is observed every year on the firs...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ अगस्ट २०२५ 04.08.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Monday, 4 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ४ अगस्ट २०२५ 03.08.2025

Australian weather update in the Nepali language for Monday, August 4. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १०): नेतृत्वमा महिला 03.08.2025

सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो अन्तिम एपिसोडमा चाहिँ ‘फेमिनिजम्’, जीवनका चुनौती तथा अवसर तथा आजका महिला बारे इन्द्रा बनले एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।

‘सेल डिभिजन’मा पीएचडी गरेको सेफ र ‘कल्चर्ड क्युजीन’ 02.08.2025

के तपाईँले जनावरको ‘सेल’ वा कोषबाट प्रयोगशालामा उत्पादन गरिएको मासु बारे सुन्नुभएको छ? अस्ट्रेलियाका विभिन्न रेस्टुरेन्टहरूमा पहिलो पटक यस्तो ‘कल्चर्ड मिट’ भनिने ल्याबमा उत्पादित मासुबाट तयार परिकार पस्किन थालिएको छ।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ३ अगस्ट २०२५ 02.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘सोसल मिडिया, दोस्रो पुस्ता र लगानी’: एनआरएनए अस्ट्रेलियाका नयाँ नेताका वाचाहरू 01.08.2025

गए शनिवार, २६ जुलाईमा भएको चुनावमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको अध्यक्षका रूपमा सन्तोष कुँवर निर्वाचित भएका छन्। सोसल मिडियामा संस्थाको उपस्थितिलाई विशेष ध्यान दिने बताएका उनले लगानी जुटाउने र दोस्रो पुस्ताका नेपालीहरूलाई समेट्ने आफ्नो उद्देश्य रहेको पनि खुलाए। अनि अस्ट्रेलियामा दर्ता भएको अर्को एक गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका बारेमा उ...

How a custom-made gene therapy could save one baby's life - एक विशेष जीन उपचारले कसरी एउटा नवजार शिशुको जीवन बचाउन सक्छ? 01.08.2025

A baby born with a rare, life-threatening genetic disease is now thriving after receiving an experimental gene-editing treatment. He's one of the first to be successfully treated with a bespoke therapy targeting a tiny but deadly error in his DNA. His doctors hope the technology could one day help the estimated 350 million people worldwide with rare diseases. - एक दुर्लभ आनुवंशिक रोगसहित जन्मिएको...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ अगस्ट २०२५ 01.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

'मेलबर्न पढ्न आएर राम्रै गरेछु!': अस्ट्रेलिया आएका नेपाली विद्यार्थी 01.08.2025

मेलबर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा अगाडी आएको छ।

For many Muslim women in Australia, Islamophobia feels inevitable - SBS Examines: अस्ट्रेलियाका धेरै मुस्लिम महिलाहरूलाई ‘इस्लामोफोबिया’ टार्नै नसकिने कुरा जस्तो लाग्छ 01.08.2025

“We're talking about thousands and thousands of incidents ... for many Muslim females who wear the headscarf, they feel that an incident of Islamophobia is what it means to be a Muslim here in Australia." - “हामी हजारौँ-हजार घटनाहरू बारे भनिरहेका छौँ, हिजाब लगाउने धेरै मुस्लिम महिलाहरूका लागि इस्लामोफोबियाका घटना अनुभव गर्नु नै, यहाँ अस्ट्रेलियामा मुस्लिम हुनुको अर्थ हो जस्तो लाग्छ।”

SBS Nepali Australian News Headlines: Friday, 1 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ अगस्ट २०२५ 01.08.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘‍तँ चिता, म पुर्‍याउँछु’: कसरी सुरु भयो अस्ट्रेलियामा नेपाली बियर उत्पादन गर्ने काम 31.07.2025

हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा नेपालबाट अस्ट्रेलिया बियर ल्याउने काम अनि पछि यहीँ नेपाली स्वादको बियर बनाउने योजनासम्म पुगेका दिपेश श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं। पोडकास्टको यो अङ्कमा उनले कोभिड-१९ महामारी पछि सन् २०२१ मा व्यवसाय सुरु गर्दाका चुनौतीहरू र गएका आधा दशक यता नेपाली नाम र स्वादका बियरहरूको अस्ट्रेलियामा बज...

Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 31.07.2025

Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

SBS Nepali Australian weather update: Friday, 1 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १ अगस्ट २०२५ 31.07.2025

Australian weather update in the Nepali language for Friday, August 1. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 31.07.2025

Stay informed about the significant world events from the past week in Nepali language. - रुसमा गएको ८.८ म्याग्निट्युडको शक्तिशाली भूकम्प पछि प्रशान्त महासागरस्थित हवाईमा सुनामीको जोखिम, अमेरिकाद्वारा भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा र नेपालमा यात्रा गर्दा थप सतर्कता अपनाउन अस्ट्रेलियाको विदेश मामिला एवम् व्यापार विभागको सुझाव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

अस्ट्रेलियामा विगत १३ वर्षदेखि भिसाको अलमलमा परेर अलपत्र भएका शरणार्थीका पीडा 31.07.2025

गए १३ वर्षदेखि अस्ट्रेलियामा अन्यौलताका साथ बाँचिरहेका बताउने शरणार्थीहरूको एक समूहले स्थायी बसोबासको आफ्नो लडाई क्यानबरा स्थित सङ्घीय संसद्मा पुर्‍याएका छन्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ जुलाई २०२५ 31.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Melbourne tops as Australia’s best student city for the 11th time in a row - मेलबर्न: अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर! 30.07.2025

According to the latest Quacquarelli Symonds (QS) rankings, Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026. SBS Nepali spoke with Melbourne Lord Mayor Nicholas Reece on his message for the new international students together with some Nepali students who shared their experience on living and studying in the Victorian capital. - अन्तर्राष्ट्रिय वि...

Ascolta il podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici