SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1986 episodi

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au

Autore

SBS

Categoria

News

Sito del podcast

www.sbs.com.au

Ultimo episodio

8 ott 2026

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू 04.10.2025

Bringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्...

Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा 04.10.2025

Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation o...

Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त? 03.10.2025

Practise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृ...

"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ? 03.10.2025

More than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।

Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका 03.10.2025

In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबा...

शनिवार, ४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 03.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Indigenous sport in Australia: Identity, culture and legacy - अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत 03.10.2025

Indigenous Australian athletes have long inspired the nation, uniting communities and shaping our identity. Olympian Kyle Vander-Kuyp and Matildas goalkeeper Lydia Williams are two such Indigenous athletes that have shaped our national identity. Their stories show the power of sport to foster inclusion, equality, and pride for future generations. - आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ अक्टोबर २०२५ 03.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’ 02.10.2025

Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Sub...

Australian weather update for Friday, 3 October 2025 in Nepali language - शुक्रवार, ३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 02.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘No one can stop Nepal from becoming a test nation if they seize the opportunity!’ - ‘मौकालाई सदुपयोग गरे नेपाललाई टेस्ट राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन!’ 02.10.2025

The Nepali national men's cricket team achieved a 2-1 series T20 victory over West Indies in the United Arab Emirates. On the second day of the three-day series, the West Indies’ 83-run loss is the lowest total ever posted by a full member against an associate nation. Nepal’s 90-run win also represents the biggest winning margin an associate team has recorded over a full member. SBS Nepali spoke w...

गत सात दिनका प्रमुख विश्व समाचार 02.10.2025

फिलिपिन्समा ६.९ म्याग्नीच्यूटको भूकम्पमा कम्तिमा ६९ जनाको मृत्यु, अफगानिस्तानमा बन्द रहेको टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न माग र भारतमा भइरहेको महिलातर्फको क्रिकेट विश्वकपमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई हराउन सफल लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

How Australia's Nepali community is celebrating Dashain this year - ‘नेपालमै बढी रमाइलो’: अस्ट्रेलियामा कसरी मनाइँदै छ दशैं? 02.10.2025

Nepali communities across Australia are marking Dashain in diverse ways - from taking leave from work to gather with family, to celebrating “online”. SBS Nepali spoke with community members about how they are observing the festival this year. - हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैंलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, २ अक्टोबर २०२५ 02.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Thursday, 2 October 2025 in Nepali language - बिहीवार, २ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 01.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ अक्टोबर २०२५ 01.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी 30.09.2025

नेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूल...

‘द्वन्द्वमा हेरचाह’: गाजामा आफ्नो ज्यान जोखिममा राखेर सेवा दिइरहेका अस्ट्रेलियन नर्सको अनुभव 30.09.2025

गाजामा आवश्यक चिकित्सा आपूर्ति र इन्धनको अभावमा अस्पतालहरू बन्द हुने अवस्थामा रहेको बताइँदै गर्दा, मेलबर्न निवासी ४१ बर्सिया एक नर्सले गाजामा रहेको एक अस्पतालमा इमरजेन्सी नर्सका रूपमा द्वन्द्वका फसेका मानिसहरूको हेरचाह गरिरहेका छन्।

बुधवार, १७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

बुधवार, १ अक्टोवरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Krishna Hamal’s Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्या भए सजिलै जित्थेँ नि होला!’ 30.09.2025

Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and...

SBS Nepali Australian News Headlines: Tuesday, 30 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० सेप्टेम्बर २०२५ 30.09.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘चिउरै-चिउराको भोज!’: साहित्यकार किशोर पहाडीको दशैं-तिहार अनुभव 29.09.2025

नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको दशैँ र तिहारको अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

मंगलवार, ३० सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 29.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Ascolta il podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici