SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1986 episodi

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au

Autore

SBS

Categoria

News

Sito del podcast

www.sbs.com.au

Ultimo episodio

8 ott 2026

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू 17.10.2025

There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड...

विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार 17.10.2025

हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए।...

Australian weather update for Saturday, 18 October 2025 in Nepali language - शनिवार, १८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 17.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ 17.10.2025

नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ नामक कविता सुन्नुहोस्। 

How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्? 17.10.2025

Violent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।

How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने 17.10.2025

Each time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जन...

SBS Nepali Australian News Headlines: Friday, 17 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ अक्टोबर २०२५ 17.10.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता 16.10.2025

श्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर...

Australian weather update for Friday, 17 October 2025 in Nepali language - शुक्रवार, १७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 16.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepal qualifies for T20 World Cup for the third time - नेपाली क्रिकेट: तेस्रो पटक विश्वकप खेल्दै नेपाल 16.10.2025

The Nepali national cricket team is set to play in the T20 World Cup for the third time, having secured its place through the ongoing Asia-Pacific Qualifiers in Oman. - नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी२० विश्वकप खेल्ने भएको छ। ओमानमा जारी विश्व कप एसिया प्यासिफिक छनोट मार्फत नेपालले विश्व कपमा आफ्नो स्थान पक्का बनाएको हो।

Poem: ‘After arriving in Melbourne’ - ‘मेलबर्न आएर’ 16.10.2025

Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Melbourne and has been contributing to Nepali literature for more than half a century. Pahadi recited his poem titled ‘After Arriving in Melbourne’ at the SBS Melbourne premises. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसब...

गत सात दिनका प्रमुख विश्व समाचार 16.10.2025

बन्धकका शव समयमै फिर्ता गर्ने विषयमा इजरेल र हमासका बिच बहस जारी, चीनसँगको व्यापार युद्धमा रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाई र नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकप खेल्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ अक्टोबर २०२५ 16.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

नेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’ 16.10.2025

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट 'वान डे इन्टरनेसनलको' मान्यता पाएसँगै नेपाली क्रिकेटले नयाँ अध्याय सुरु गरेको मानिन्छ। नेपाली क्रिकेटले कप्तान रोहित पौडेलको नेतृत्वमा हालका केही महिनाहरूमा झन् राम्रो खेल देखाउन थालेको जानकारहरू बताउँछन् । अस्ट्रेलियाका पूर्व खेलाडी स्टुअर्ट ल प्रशिक्षक बन्दा खेल थप परिष्कृत भएको बताइन्छ। नेपालको खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी सहित अस्ट्...

‘Historic exchange’: all Israeli hostages freed as Gaza peace talks continue - ‘ऐतिहासिक सट्टापट्टा’: गाजा शान्ति वार्ता जारी रहँदा इजरेली बन्धकहरू रिहा 15.10.2025

All 20 surviving Israeli hostages have been released from Hamas captivity in Gaza in a historic exchange as part of the first phase of a Gaza peace plan. And nearly 2000 Palestinians have also been freed from Israeli prisons, with the majority headed back to the war-ravaged Palestinian enclave. - गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत गाजामा हमासको कब्जाबाट बाँचेका सबै २० जना इजरेली बन्धकहरूलाई रि...

Australian weather update for Thursday, 16 October 2025 in Nepali language - बिहीवार, १६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 15.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Wednesday, 15 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ अक्टोबर २०२५ 15.10.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

बुधवार, १५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 14.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 14.10.2025

क्वन्टसका ग्राहक विवरण चोरी भएको घटनामा कम्पनीले अरबौँ अस्ट्रेलियन डलरको नोक्सानी बेहोर्नु पर्ने, लिबरल पार्टीकी प्रमुख सुजन लीद्वारा गठबन्धनमा परिवर्तन घोषणा र आदिवासी महिला फुटबल खेलाडीहरू यस हप्ता डब्बोमा हुने 'फर्स्ट नेसन्स फुटबल फेस्टिभल’मा भिड्दै लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ अक्टोबर २०२५ 14.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

नेपाल अपडेट: गत सात दिनका जान्नै पर्ने समाचारहरू 13.10.2025

टासी ल्हान्जोमको खण्डन, राष्ट्रपति भवनमा सर्वदलिय बैठक र जेन जीलाई दल दर्ता गर्न निर्वाचन आयोगद्वारा आग्रह लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।

मङ्गलवार, १४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 13.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ अक्टोबर २०२५ 13.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali’s radio broadcast from Cairns on Thursday, 9 October 2025 - तिहार विशेष रेडियो कार्यक्रम: क्वीन्सल्यान्डको रिजनल शहर केर्न्सबाट 12.10.2025

Listen to our radio program first aired on SBS South Asian on Thursday, 9 October 2025 at 2 PM AEDT, from Cairns in Far North Queensland. To mark the Festival of Lights, SBS Nepali, along with several other language services within SBS South Asian, was in regional Queensland for the special broadcast, during which we spoke to members of the local community about their Australia story and celebrati...

अस्ट्रेलियामा दशैं, तिहार कि ह्यालोवीन? 12.10.2025

अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिका र तिनका अभिभावकहरूसँग हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले तिहार, ह्यालोवीन लगायत नेपाल भ्रमणका बारेमा कुराकानी गरेका थियौँ। तिहारको रमाइलो पक्ष, ह्यालोवीनमा ‘ट्रिक अर ट्रिट’ गर्ने चलन र बच्चाहरूले चाडबाड र नेपाली भाषामा देखाएको रुचिबारे गरिएको कुराकानी सुन्नुहोस्।

Ascolta il podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici