SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au
Dove ascoltare?
I podcast nell'app Replaio Radio In arrivoI podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast
Episodi
आइतवार, ९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 08.11.2025 2:10
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया 08.11.2025 5:43
For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?
Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’? 07.11.2025 15:59
In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ...
Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने? 07.11.2025 10:05
Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can...
Australian weather update for Saturday, 8 November 2025 in Nepali language - शनिवार, ८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 07.11.2025 2:12
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ? 07.11.2025 18:25
On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आए...
SBS Nepali Australian News Headlines: Friday, 7 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ७ नोभेम्बर २०२५ 07.11.2025 4:00
Listen to the latest top news from Australia in Nepali. - टास्मेनियामा समलैंगिकताको लागि दोषी ठहरिएका पुरुषहरूलाई क्षतिपूर्ति दिने एउटा ऐतिहासिक विधेयक पारित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Friday, 7 November 2025 in Nepali language - शुक्रवार, ७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 06.11.2025 2:19
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 06.11.2025 6:18
Stay informed about the significant world events from the past week in Nepali language. - न्यूयोर्क सिटीका नयाँ मेयरमा जोहरान मम्दानी निर्वाचित, गाजामा शान्ति स्थापनाका लागि विभिन्न मुलुकका विदेश मन्त्रीहरू इस्तानबुलमा छलफल गर्दै र अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २० जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Thursday, 6 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ६ नोभेम्बर २०२५ 06.11.2025 2:59
Listen to the latest top news from Australia in Nepali. - न्यु साउथ वेल्सको हन्टर क्षेत्रमा अवरुद्ध भएको अप्टसको दूरसञ्चार सेवा पुनः सञ्चालनमा आएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Thursday, 06 November 2025 in Nepali language - बिहीवार, ६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 05.11.2025 2:22
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...
Nationals ditch net zero as Liberals ponder their own climate policy - किन छाड्यो नेश्नल पार्टीले ‘नेट जीरो’ नीति? 05.11.2025 5:03
The Nationals have formally walked away from support of Australia's net zero emissions by 2050 policy after a party room meeting in Canberra. - नेश्नल्सले शून्य उर्त्सजनको सरकारी प्रतिबद्धतालाई समर्थन नगर्ने निर्णय गरेको छ। गठबन्धन भित्रको अर्को दल, लिबरल पार्टीले यसका बारेमा आफ्नै धारणा राख्ने बताइरहँदा, सङ्घीय सरकारको जलवायु परिवर्तन सम्बन्धी कानूनमा संशोधन प्रस्ताव के पारित होला त? एक रिर्पोट।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ५ नोभेम्बर २०२५ 05.11.2025 4:44
विदेशी जासुसहरूद्वारा अस्ट्रेलियन नागरिकहरूलाई महिनौँसम्म ललाई फकाई राष्ट्रघातका लागि उक्साउन खोज्ने, एक जटिल योजना आफूले विफल पारेको एजियोको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Wednesday, 5 November 2025 in Nepali language - बुधवार, ५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.11.2025 2:50
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 04.11.2025 6:13
Listen to the top Australian news from the last seven days. - आदिवासी समुदायसँग एक सन्धि स्थापना गर्ने भिक्टोरिया पहिलो राज्य, एरिन प्याटर्सन माथि रहेका अभियोगहरू विरुद्ध उनको कानूनी टोलीद्वारा अपिल दर्ता र रग्बीमा १८ वर्ष मुनिको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आदिवासी र प्यासिफिक क्षेत्रका खेलाडीहरू तयारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Melbourne Cup: The horse race that captivates and divides Australia - मेलबर्न कप: किन विवादमा छ ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’? 04.11.2025 6:11
The Melbourne Cup is Australia’s most famous horse race. While it has historically attracted huge crowds, it also raises questions over the ethics and practices of the racing industry, its treatment of animals and influence on problem gambling. - लाखौँ मानिसको मन जित्न सफल र “अस्ट्रेलियालाई नै रोक्ने” विश्व चर्चित घोडा दौड प्रतियोगिता विवाद रहित भने छैन।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ४ नोभेम्बर २०२५ 04.11.2025 6:23
निःशुल्क चिकित्सकीय सेवा सँगै मेडिकेयर प्रणालीलाई मजबुत बनाउने प्रधानमन्त्रीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू 03.11.2025 6:58
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई सेताम्मे हिउँयुक्त हावापानी वा कुहिरोमा व्यावसायिक उडान भर्न निषेध गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
मङ्गलवार, ४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 03.11.2025 2:34
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Monday, 3 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३ नोभेम्बर २०२५ 03.11.2025 4:17
Listen to the latest top news from Australia in Nepali. - रिजर्भ ब्याङ्कको भोली मङ्गलवार, ४ नोभेम्बरमा बस्ने बैठकले ब्याज दर परिवर्तन गर्ने अपेक्षा नभएको जानकारहरूको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Monday, 3 November 2025 in Nepali language - सोमवार, ३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 02.11.2025 2:24
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Australian weather update for Sunday, 2 November 2025 in Nepali language - आइतवार, २ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 01.11.2025 2:18
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
What are Australia’s fishing laws and rules? - अस्ट्रेलिया बुझ्नुहोस्: के अस्ट्रेलियामा माछा मार्न लाइसेन्स लिनु पर्छ? 31.10.2025 7:13
Thinking of going fishing in Australia? Make sure you are familiar with local regulations, including licensing systems, closed seasons, size limits, permitted gear, and protected species. - के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।
शनिवार, १ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 31.10.2025 2:22
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Friday, 31 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३१ अक्टोबर २०२५ 31.10.2025 4:23
Listen to the latest top news from Australia in Nepali. - तलब वृद्धिको माग राख्दै टास्मेनीयामा संसद् भवन अगाडि प्रदर्शनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Podcast simili
Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici