SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Visita il sito del podcast e sostieni chi lo crea: www.sbs.com.au
Dove ascoltare?
I podcast nell'app Replaio Radio In arrivoI podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast
Episodi
Australian weather update for Friday, 21 November 2025 - शुक्रवार, २१ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 20.11.2025 2:19
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 20.11.2025 8:32
Stay informed about the significant world events from the past week in Nepali language. - बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय, जेफ्री एप्सटीन अनुसन्धानका फाइलहरू सार्वजनिक गर्ने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको भनाइ र खेलकुदमा, अपाङ्गता भएका खेलाडीहरूका लागि गाजामा फुटबल प्रतियोगिता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० नोभेम्बर २०२५ 20.11.2025 5:26
अस्ट्रेलियामा १६ मुनिका प्रयोगकर्ताहरूमाथि सोसल मिडिया प्रतिबन्ध लागू हुन दुई हप्ता मात्र बाँकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
बिहीवार, २० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 19.11.2025 1:45
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
SBS Nepali Australian News Headlines: Wednesday, 19 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ नोभेम्बर २०२५ 19.11.2025 4:20
Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाबाट आफ्नो स्वदेश फर्कन लागेका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो 18.11.2025 5:58
Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्र...
‘I value a book’s journey’: Madan Puraskar winner Chuden Kabimo - ‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन काविमो 18.11.2025 8:30
West Bengal-based Chuden Kabimo's book ‘Urmaal’ was awarded the Madan Puraskar this year. The book is based on the stories and struggles of tea plantation workers. Kabimo, who had previously written ‘Faatsung’ based on the Gorkhaland movement, says a book makes its own journey. Our Nepal correspondent Prayas Dulal spoke with Kabimo about his writing process and upcoming projects. - नेपालीभाषी भारत...
Coalition cements climate policy: no net zero, more fossil fuel as a move towards nuclear - ‘नो नेट जीरो’: विपक्षी गठबन्धनद्वारा आफ्नो जलवायु नीति सार्वजनिक, आणविक उर्जा तर्फ अग्रसर 18.11.2025 6:37
The Coalition has formally solidified its dumping of the net zero emissions target in a party room meeting in Canberra. But it's gone much further, with the Liberals and Nationals unveiling a plan to strip climate change from the national energy regulator's list of objectives, while vowing to continue to reduce emissions by monitoring the progress of other countries. - विपक्षी गठबन्धनले आफ्नो जलवा...
Australian weather update for Wednesday, 19 November 2025 in Nepali language - बुधवार, १९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 18.11.2025 2:22
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 18.11.2025 6:42
युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Tuesday, 18 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ नोभेम्बर २०२५ 18.11.2025 6:07
Listen to the latest top news from Australia in Nepali. - भिक्टोरियाको लिबरल पार्टी नेतामा जेस विल्सन निर्वाचित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा, अक्टोबरमा रेकर्ड पर्यटक र एनपीएल क्रिकेटको दोस्रो सिजन 17.11.2025 7:28
Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा का...
Australian weather update for Tuesday, 18 November 2025 in Nepali language - मङ्गलवार, १८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 17.11.2025 2:43
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने? 17.11.2025 20:39
Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू...
How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने? 17.11.2025 21:17
Discover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थान...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ नोभेम्बर २०२५ 17.11.2025 7:19
एस्बेस्टस भेटिने डरका कारण अस्ट्रेलियन क्यापिटल टेरिटरी का ७० वटा सार्वजनिक स्कुल बन्द लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस् 16.11.2025 52:06
Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia....
Australian weather update for Monday, 17 November 2025 in Nepali language - सोमवार, १७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 16.11.2025 2:10
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म 15.11.2025 5:41
Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।
‘Nepal’s football obviously won’t develop if only 23 players get to play!’ - ‘२३ जना मात्र खेलेर त नेपाल फुटबलको विकास हुँदैन!’ 15.11.2025 12:43
Footballers in Nepal organised a protest last week after the All Nepal Football Association (ANFA) announced it would not hold the ‘A’ Division League this year too. They took to social media with a video asking the soccer governing body, "When will the ‘A’ Division League take place?" and also hung their medals outside ANFA headquarters. To address the situation, the Ministry of Youth and Sports...
Australian weather update for Sunday, 16 November 2025 in Nepali language - आइतवार, १६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 15.11.2025 2:16
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
At COP30, Indigenous leaders demand greater powers to protect their land - ‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग 14.11.2025 6:59
Indigenous leaders in the Amazon are urging leaders at the UN Climate Summit to empower First Nations people to protect their land and rainforests. As world leaders gather in the Amazonian city of Belem, pressure is on to go beyond words and ideas and start implementing meaningful policy. - हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षण...
Donald Trump sues the BBC: What the case could mean for his critics worldwide - डोनल्ड ट्रम्प भर्सेस बीबीसी: कुरा के हो? 14.11.2025 6:33
Unsatisfied with the resignation of their director general and CEO, US President Donald Trump is now threatening the BBC with a US$1 billion dollar lawsuit. - महानिर्देशक र समाचार विभाग प्रमुखका राजीनामाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीलाई एक अर्ब अमेरिकी डलरको मुद्दा हाल्ने धम्की दिइरहेका छन्।
शनिवार, १५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 14.11.2025 2:25
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
SBS Nepali Australian News Headlines: Friday, 14 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १४ नोभेम्बर २०२५ 14.11.2025 5:37
Listen to the latest top news from Australia in Nepali. - समुन्द्री तटहरूमा राखिने चेतावनी चिन्हहरू सजिलो गरी बुझ्न सकिने बनाउन एक अध्ययनको सुझाव लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Podcast simili
Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici