Khabarhub

Khabarhub

News NE ↓ 756 epizód

Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest. It carries political, business, national, social, sports, health, technology, lifestyle, and entertainment news besides exclusive interviews, opinions, features, etc. Khabarhub, a digital media branch of Pavilion Media Pvt Ltd, aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.

Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: khabarhub.com

Szerző

Khabarhub

Kategória

News

A podcast weboldala

khabarhub.com

Legutóbbi epizód

2024. máj. 14.

Hol hallgathatod?

Podcastok az alkalmazásban Replaio Radio Hamarosan

A podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz

Letöltés a Google Play-ről Telepítsd ingyen Android közel 10 M letöltés · 4,8-as értékelés iOS hamarosan

Epizódok

आज बीएन्डबी अस्पतालका प्रोफेसर तथा अर्थोस्कोपी सोसायटी अफ नेपालका अध्यक्ष डा.अमित जोशीसंग अर्थोस्कोपी सर्जरीबारे कुराकानी 26.12.2023

आज बीएन्डबी अस्पतालका प्रोफेसर तथा अर्थोस्कोपी सोसायटी अफ नेपालका अध्यक्ष डा.अमित जोशीसंग अर्थोस्कोपी सर्जरीबारे कुराकानी

आगामी चैत महिना भित्र यो संविधान खारेज हुनसक्छ भन्ने कस्यो सूचना ? कसको सूचना ? के छन् यसका आधसर र तर्क ? कांग्रेस नेता शंकर भण्डारीसँगको संवाद् 25.12.2023

आगामी चैत महिना भित्र यो संविधान खारेज हुनसक्छ भन्ने कस्यो सूचना ? कसको सूचना ? के छन् यसका आधसर र तर्क ? कांग्रेस नेता शंकर भण्डारीसँगको संवाद्

नेपालमा ५ सय देखी ७ सय क्यान्सर भएका बालबालिका उपचारको पहुँच बाहिर वि.पी. कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत बालक्यान्सर रोग विशेषज्ञ डाक्टर कृष्ण सागर पौडेल 25.12.2023

नेपालमा ५ सय देखी ७ सय क्यान्सर भएका बालबालिका उपचारको पहुँच बाहिर वि.पी. कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत बालक्यान्सर रोग विशेषज्ञ डाक्टर कृष्ण सागर पौडेल

आँखा रोग विशेषज्ञ डाक्टर बेन लिम्बसंग चिसो मौसममा आँखामा देखिने समस्या र बच्ने उपायबारे कुराकानी 24.12.2023

आँखा रोग विशेषज्ञ डाक्टर बेन लिम्बसंग चिसो मौसममा आँखामा देखिने समस्या र बच्ने उपायबारे कुराकानी

क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी हुन्, देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाउने, जेलमा हाल्ने...संस्कृति मन्त्री सुदन किरातीको यो अभिव्यक्तिले के संकेत गर्छ l पुष्पराज पुरुष 22.12.2023

क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी हुन्, देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाउने, जेलमा हाल्ने ...संस्कृति मन्त्री सुदन किरातीको यो अभिव्यक्तिले के संकेत गर्छ l सनातन धर्म संस्कृति संगठनको अध्यक्ष पुष्पराज पुरुषसँगको कुराकानी

फिजियो थेरापिष्ट डाक्टर अस्मु भट्टराईसंग पेल्भिक फ्लोर फिजियो थेरापीबारे कुराकानी 22.12.2023

फिजियो थेरापिष्ट डाक्टर अस्मु भट्टराईसंग पेल्भिक फ्लोर फिजियो थेरापीबारे कुराकानी

उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दो छ तर, शैक्षिक गुणस्तर भने घट्दो छ किन ?उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय प्रा.डा. नन्दबहादुर सिंह सँगको कुराकानी 21.12.2023

उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दो छ तर, शैक्षिक गुणस्तर भने घट्दो छ किन ?उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय प्रा.डा. नन्दबहादुर सिंह सँगको कुराकानी

महिला रोग विशेषज्ञ डाक्टर रश्मी थापासंग महिलाहरुको स्वास्थ्यमा देखिने समस्याका बारेमा कुराकानी 21.12.2023

महिला रोग विशेषज्ञ डाक्टर रश्मी थापासंग महिलाहरुको स्वास्थ्यमा देखिने समस्याका बारेमा कुराकानी

नेपालको शिक्षा क्षेत्रको अवस्था सुधार गर्न के गर्नु पर्ला ?पुर्वउपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय प्रा.डा. कुलप्रसाद कोइराला सँगको कुराकानी 20.12.2023

नेपालको शिक्षा क्षेत्रको अवस्था सुधार गर्न के गर्नु पर्ला ?पुर्वउपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय प्रा.डा. कुलप्रसाद कोइराला सँगको कुराकानी

नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अरुण सापकोटासंग टनसिलको समस्या र उपचारबारे कुराकानी 20.12.2023

नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अरुण सापकोटासंग टनसिलको समस्या र उपचारबारे कुराकानी

हिन्दू सामन्तवादमा आधारित संस्कृतिको आमूल रूपान्तरणमा लागेको माओवादी आज किन यो अवस्थामा पुग्यो ?विष्लेषक अनारसिंह कार्की सँगको कुराकानी 19.12.2023

हिन्दू सामन्तवादमा आधारित संस्कृतिको आमूल रूपान्तरणमा लागेको माओवादी आज किन यो अवस्थामा पुग्यो ?विष्लेषक अनारसिंह कार्की सँगको कुराकानी

न्युरो सर्जन डाक्टर प्रकाश काफ्लेसंग प्यारालाइसिसबारे कुराकानी 19.12.2023

न्युरो सर्जन डाक्टर प्रकाश काफ्लेसंग प्यारालाइसिसबारे कुराकानी

नेपालमा कम्युनिष्टहरु पथभ्रष्ट बन्दा नेपाली कांग्रेस तिनै वामपन्थीद्वारा डोरिनु नेपाली राजनीतिको दुर्भाग्य हैन ? पुरुषाेत्तम दाहाल बरिष्ठ पत्रकार, बिष्लेषक सँगको कुराकानी 18.12.2023

नेपालमा कम्युनिष्टहरु पथभ्रष्ट बन्दा नेपाली कांग्रेस तिनै वामपन्थीद्वारा डोरिनु नेपाली राजनीतिको दुर्भाग्य हैन ? पुरुषाेत्तम दाहाल बरिष्ठ पत्रकार, बिष्लेषक सँगको कुराकानी

दन्तरोग विशेषज्ञ डाक्टर भुमेश काफ्लेसंग दाँत दुख्ने समस्या र यसको उपचारबारे कुराकानी 18.12.2023

दन्तरोग विशेषज्ञ डाक्टर भुमेश काफ्लेसंग दाँत दुख्ने समस्या र यसको उपचारबारे कुराकानी

स्वास्थ्य संदेशमा आज डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्यायसंग गर्भावस्था र सुत्केरी अस्थामा देखिने जटिलताका विषयमा कुराकानी 17.12.2023

स्वास्थ्य संदेशमा आज डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्यायसंग गर्भावस्था र सुत्केरी अस्थामा देखिने जटिलताका विषयमा कुराकानी

नेताहरू नागरिकको आक्रोशको निशानामा परिरहेका छन्, व्यवस्थि बिरोधीहरु संगठित हुंदैछन्, दलहरु मिल्नु पर्दैन ?विश्लेषक रामदिप आचार्य सँगको कुराकानी 15.12.2023

नेताहरू नागरिकको आक्रोशको निशानामा परिरहेका छन्, व्यवस्थि बिरोधीहरु संगठित हुंदैछन्, दलहरु मिल्नु पर्दैन ?विश्लेषक रामदिप आचार्य सँगको कुराकानी

महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन सामाजिक अभियन्ता राधा पौडेल 15.12.2023

महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन सामाजिक अभियन्ता राधा पौडेल

नेपाली कांग्रेसको अधोगति कहिलेसम्म ? सत्ताको प्रलोभनमा सरकारको बद्नामीको भारी कहिलेसम्म बोक्ने ?“नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भिमसेनदास प्रधान सँगको कुराकानी 14.12.2023

नेपाली कांग्रेसको अधोगति कहिलेसम्म ? सत्ताको प्रलोभनमा सरकारको बद्नामीको भारी कहिलेसम्म बोक्ने ?“नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भिमसेनदास प्रधान सँगको कुराकानी

आज मनोरोग विशेषज्ञ डाक्टर प्रतिक्षा चालिसेसंग ओभरथिङकिङ बारे कुराकानी 14.12.2023

आज मनोरोग विशेषज्ञ डाक्टर प्रतिक्षा चालिसेसंग ओभरथिङकिङ बारे कुराकानी

किन टुट्दै छ पुराना दलहरू माथिको विश्वास ?वरिष्ठ चिकित्सक, नागरिक अगुवा डा.सुन्दरमणी दिक्षित सँगको कुराकानी 13.12.2023

किन टुट्दै छ पुराना दलहरू माथिको विश्वास ?वरिष्ठ चिकित्सक, नागरिक अगुवा डा.सुन्दरमणी दिक्षित सँगको कुराकानी

नेपालमा क्षयरोग संक्रमितको अवस्था चिन्ताजनक सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी 13.12.2023

नेपालमा क्षयरोग संक्रमितको अवस्था चिन्ताजनक सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीAll reactions:33

एमालेले "मिशन ग्रास‌रुट" पछी चलाएको अहिलेको मध्यपहाडी लोकमार्ग अभियान सत्ता नपाउँदाको छटपटी हो की २०८४ को चुनाबी त्रास ? शेरवहादुर तामाङ्  12.12.2023

एमालेले "मिशन ग्रास‌रुट" पछी चलाएको अहिलेको मध्यपहाडी लोकमार्ग अभियान सत्ता नपाउँदाको छटपटी हो की २०८४ को चुनाबी त्रास ? शेरवहादुर तामाङ्  

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइ सँगको कुराकानी 12.12.2023

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइ सँगको कुराकानी

विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी : भन्सारको एक्सरे मेसिनबाटै कसरी हुन्छ पास ? पुर्व एआइजीपी सुरेन्द्र शाह सँगको कुराकानी 11.12.2023

विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी : भन्सारको एक्सरे मेसिनबाटै कसरी हुन्छ पास ? पुर्व एआइजीपी सुरेन्द्र शाह सँगको कुराकानी

बाल रोग विशेषज्ञ डाक्टर राजु सेढाईसंग चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ? भन्ने विषयमा कुराकानी 11.12.2023

बाल रोग विशेषज्ञ डाक्टर राजु सेढाईसंग चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ? भन्ने विषयमा कुराकानी

Hallgasd a(z) Khabarhub podcastot a Replaióban

Rádió és podcastok egy alkalmazásban - ingyen és regisztráció nélkül. Telepítsd még ma, és ne maradj le a premierről

Letöltés a Google Play-ről

A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.