Khabarhub
Khabarhub
Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest. It carries political, business, national, social, sports, health, technology, lifestyle, and entertainment news besides exclusive interviews, opinions, features, etc. Khabarhub, a digital media branch of Pavilion Media Pvt Ltd, aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.
Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: khabarhub.com
Hol hallgathatod?
Podcastok az alkalmazásban Replaio Radio HamarosanA podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz
Epizódok
खबरहब बहस : एमसीसीबारे विज्ञहरूको धारणा 22.09.2021 3:02:24
खबरहब बहस : एमसीसीबारे विज्ञहरूको धारणा
शहरी बाढीको बढ्दो कहर अदूरदर्शी निर्माणको परिणाम 22.09.2021 6:28
गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे ।
तालिवानका यी मन्त्री 22.09.2021 6:03
उनी एफबीआइका मस्ट वान्टेड सूचीमा छन् । ब्युरोले उनको गिरफ्तारीमा सहयोग गर्नेका लागि ५ मिलियन अमेरिकी डलर पुरस्कार राखेको छ, युएस स्टेट डिपार्टमेन्टले १० मिलियन अमेरिकी डलर दिने भनेको छ । उनीभन्दा बढी टाउकोको मूल्य तोकिएका आतङ्ककारी अलकायदाका वर्तमान नेता आयमान अल जहावरी मात्र हुन् ।
हुम्लामा नेपाली भूमि मिचिएको छ, हामी नबोले को बोल्छ ? सांसद रङ्गमती शाही 22.09.2021 16:10
हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको छ भनेर आवाज उठाउनेमध्ये एक हुन् नेपाली कांग्रेसकी सांसद रङ्गमती शाही । उनी हुम्लाबाट प्रतिनिधिसभा सदस्य हुन् । उनले चीनले सीमा अतिक्रमण गरेको भन्दै स्थलगत छानबीन गर्न माग गर्दै आएकी थिइन् ।
क्वाडको प्राथमिकता चार वटा प्रजातान्त्रिक देशको सुरक्षित, नैतिक र रणनीतिक क्षेत्र स्थापना हो 21.09.2021 32:09
क्वाड सदस्यहरूले रणनीतिक अभिशरण वृद्धि गरेसँगै इन्डो प्यासिफिक क्षेत्रमा जापानको महत्व बढ्दै गएको प्रस्ट छ ।यसै पृष्ठभूमिमा खबर हबका स्ट्राटेजिक सम्पादक डा. प्रमोद जायसवालले केइयो विश्व विद्यालयका प्राध्यापक तथा पूर्वप्रधानमन्त्री सिन्जी आबे का विशेष सल्लाहकार प्रोफेसर तोमोहीको तानीगुचीसँग विशेष संवाद गरेका छन् ।
युरोपेली नेताहरूमा २०१५ को शरणार्थी समस्या दोहरिने भय 21.09.2021 6:14
अफगानिस्तानको पतन भइरहँदा युरोपेली युनियन (ईयू) का नेताहरू २०१५ मा सिरियाको आप्रवासी संकट दोहरिन सक्ने कुराको चिन्तामा थिए । सोमबार बर्लिनमा भएको पत्रकार सम्मेलनमा एन्जेला मार्केलका सम्भाव्य उत्तराधिकारी आर्मिन लास्केटले जोड दिए, ‘हामीले आवश्यक पर्दा जर्मनीलाई जसले पनि लिन सक्छ भन्ने यो सन्देश दिनु हुँदैन । हाम्रो ध्यान २०१५ मा भन्दा फरक किसिमले मानवीय सहयोगमा हुनुपर्छ ।
Hasonló podcastok
A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.