CIN NEWS
CIN NEWS
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com
Hol hallgathatod?
Podcastok az alkalmazásban Replaio Radio HamarosanA podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz
Epizódok
साझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे 08.04.2019 31:50
साझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे
साझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे 08.04.2019 29:42
साझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे
Episode-36. Ghar Aangan 2075-12-25 07.04.2019 28:37
Episode-36. Ghar Aangan 2075-12-25
साझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे 05.04.2019 32:58
साझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे
Epi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2) 04.04.2019 28:18
Epi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2)
विपद् प्रभावितका लागि लोकप्रिय निर्णय हुन्छ तर कार्यान्वयन हुँदैन 04.04.2019 4:07
गएको आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको मृत्यु भयो । ६ हजारभन्दा बढि विस्थापित भएका छन् । प्रभावितलाई संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न राजनितिक दल, संघसंस्था र व्यक्तिले ठुलै राहत रकम दिने घोषणा गरेका छन् ।
साझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे 04.04.2019 32:45
साझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे
Episode-35 Ghar Aangan 2075-12-21 03.04.2019 24:27
Episode-35 Ghar Aangan 2075-12-21
साझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे 03.04.2019 32:05
साझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे
Epi-20. Yuva Sanchar 2075-12-20 02.04.2019 23:33
Epi-20. Yuva Sanchar 2075-12-20
साझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे 02.04.2019 30:33
साझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे
विपद्को समयमा के के कुरामा ध्यान दिने । 02.04.2019 2:05
विपद्को समयमा वरपरको समुदायको सहयोग निकै आवश्यक हुन्छ । समुदायमा रहेका व्यक्तिले पहिले आफ्नो ज्यान जोगाउनमा ध्यान दिने, त्यसपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ । अरु समुदायमा भएका घाईते र जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा राख्न उद्धार कार्यमा सहायता गर्नुपर्छ । विपद् व्यवस्थापनविज्ञ सन्तोष दाहालसँग सीआईएनले कुराकानी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारीसँगको कुराकानी 02.04.2019 4:00
प्रारम्भीकर रुपमा विभिन्न संघ संस्थाहरु स्वस्फुर्त रुपमा राहत लिएर आउनुभएको भन्ने सूचना मलाई पनि प्राप्त भएको छ । अब हिजो सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरुको स्थलगत अवलोकनको कार्यक्रम रहेको हुँदा त्यही कार्यक्रम संयोजनतर्फै बढि समय केन्द्रीत रहनुप¥यो ।
मकवानपुरमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी 31.03.2019 2:08
विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीहरु लाभान्वित भएका छन् । प्रदेश तीन सरकारले १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत हेटौडामा रहेको आधुनिक माध्यामिक विद्यालय र बकैयामा रहेको महेन्द्र माध्यामिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
ओखलढुङ्गाको निशंखेमा पानीको अभाव 31.03.2019 2:53
निशंखेमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सिद्धिचरण नगरपालिकाको वडा नम्बर तीन अँधेरीको छिपछिपे खोलाहँुदै खानेपाने ल्याउने योजना सञ्चालन भएको भएपनि पूरा हुन सकेको छैन ।
साझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे 31.03.2019 33:21
साझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे
Epi_32_Surakchit Gantabya Hamro Vabishya 12-17 30.03.2019 27:50
Epi_32_Surakchit Gantabya Hamro Vabishya 12-17
साझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे 30.03.2019 30:54
साझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे
नेपालगञ्जका मुस्लिम समुदायको ढाका टोपी प्रेम 30.03.2019 3:01
मुस्लिम समुदायसँग नेपाली ढाका टोपीको साईनो छ । नेपालमा ढाका टोपी लगाउने चलनको शुरुवात १५ औं शताब्दी तिर भएको मानिन्छ । अनि १५ औं शताब्दीमै राजा रत्नमल्लका पालामा काश्मीरबाट मुसलमानहरु नेपाल आएका हुन् । मुस्लिम समुदाय, ढाका टोपी र ढाका टोपी प्रति उनिहरुको मोहबारे नेपालगञ्जबाट निशु जोशीको रिपोर्ट ।
Sajha Nepal_2075-12-16 30.03.2019 27:20
Sajha Nepal_2075-12-16
साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे 30.03.2019 31:32
साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे
Epi-33. Digo Shanti 2075-12-16 29.03.2019 27:07
Epi-33. Digo Shanti 2075-12-16
साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे 29.03.2019 31:29
साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे
साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे 29.03.2019 32:32
साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे
Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi) 28.03.2019 25:43
Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)
Hasonló podcastok
A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.