CIN NEWS

CIN NEWS

News NE ↓ 1346 epizód

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com

Szerző

CIN NEWS

Kategória

News

A podcast weboldala

cinkhabar.com

Legutóbbi epizód

2024. jan. 16.

Hol hallgathatod?

Podcastok az alkalmazásban Replaio Radio Hamarosan

A podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz

Letöltés a Google Play-ről Telepítsd ingyen Android közel 10 M letöltés · 4,8-as értékelés iOS hamarosan

Epizódok

नेपालगञ्ज 'सदभाव' को सहर,चोक नामाकरण विवादले बेथोलिने डर 23.06.2022

२०६२/६३ सालको जनआन्दोलनका बेला बाँकेको नेपालगञ्जस्थित धम्वोझी चोकमा रहेको तत्कालीन राजा वीरेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गर्‍यो । १० वर्षपछि २०७३ सालको दोस्रो साता राजतन्त्रमा आस्था राख्नेहरूले वीरेन्द्रकै शालिक पुनर्स्थापना गरे । तर प्रशासनले मध्यरातमा हटायो । ६ वर्षपछि गत जेठ १९ मा वीरेन्द्रको शालिक राख्न राजतन्त्रवादीहरूले गरेको अर्को प्रयास प्रशासनले नै विफल पारिदियो ।

साझा खबर २०७९ असार ८ गते साँझ ७:३० बजे 22.06.2022

साझा खबर २०७९ असार ८ गते साँझ ७:३० बजे

Episode_13_Sajha_Pahal_2079-03_08 22.06.2022

Episode_13_Sajha_Pahal_2079-03_08

साझा खबर २०७९ असार ८ गते विहान ६ बजे 22.06.2022

साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

साझा खबर २०७९ असार ८ गते विहान ६ बजे 21.06.2022

साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

संवाद शृङ्खला'हेलो साैसद' 21.06.2022

संवाद शृङ्खला'हेलो साैसद' 

हैजा कसरी लाग्छ ? यसबाट कसरी जोगिने ? 20.06.2022

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका केही व्यक्तिमा हैजाको जिवाणु देखिएपछि काठमाडौँमा रोग फैलने त्रास बढेको छ । गर्मी र वर्षातको समयमा हैजाको जोखिम अझ बढी हुन्छ । हैजाको मुख्य कारण हो, जथाभावी फालिने फोहोर र प्रदुषित पानी । काठमाडौँमा देखिएको हैजा यसैको उपज हो । मनसुन सक्रिय बन्दै जाँदा आउने बाढीले पानीका स्रोतहरू प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ । बाढीको प्रभाव...

बाराको टाँगियाबस्ती शान्त तर सजक 14.06.2022

बारा । उमेरले ६६ लाग्दै गरेका दीलकुमारी दर्लामीको जीवनको झण्डै ४० वर्ष त बाराको टाँगियाबस्तीमा बित्यो । सानैमा आमाबुबा गुमाउनुभयो । केही वर्षपछि पहिरोले घर बगायो । गाउँलेको साथ लागेर २०३२ सालमा काभ्रेबाट तराई झर्नुभएका दीलकुमारीको सङ्घर्ष उमेरसँगै बढीरहे । सरकारको आदेश मानेर टाँगियामा बस्न थालेको चालिस वर्ष भयो । तर दशकौँ बिताएको थलोलाई पनि आफ्नो भन्ने अधिकार छैन । अब एउटै चिन्ता छ,बस्ती स्थानान्त...

सुदूरपश्चिम प्रदेश सभाले बनाएका कानुनको समीक्षा गर्ने 12.06.2022

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सभामार्फत बनाइएका कानुनको समीक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सुदूरपश्चिम प्रदेश सभाले बनाएका कानुनको समीक्षा गर्ने 12.06.2022

प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सभामार्फत बनेका कानुनको समीक्षा गर्ने प्रतिबद्धता जनाउनु भएको हो । 

मौलिकता झल्काउने सुमनको 'भान्छा घर' 11.06.2022

देशकै राजधानी काठमाडौँ । जहाँ सातै प्रदेश र ७७ वटै जिल्लाका मानिसहरू बस्छन् । काठमाडौंँ भाषा, संस्कृति र विभिन्न जातजातिको फूलबारी हो । आफू जन्मिएको भूगोल छोडेर सहरको सकसमा बाँचिरहेकाहरू थकान र पीडामा गाउँलाई सम्झन्छन् । मनभरि गाउँ सम्झिएर सहरको ब्यस्ततामा अल्झिरहेकाहरूलाई खेतबारीमा डुल्ने र गाउँकै खान्कीमा रमाउने वातावरण धेरैको खोजीमा पर्छ । सुमन दाहालको ‘मौलिक भान्सा घर’ यस्तै भोक र रहर मेटाउन त...

सुदूरपश्चिमका युवालाई भारत जान हतार 30.04.2022

देशभरि नै चुनावको तामझाम सुरू भएको छ । उम्मेदवार तथा राजनीतिक दलहरू युवाहरूलाई केन्द्रीत गर्दै रोजगारीको आश्वासन दिइरहेका छन् । अघिल्लो निर्वाचनमा पनि दलहरूले यसैगरी आश्वासन दिएका थिए । चुनावको मुखैमा रोजगारीको खोजीमा विदेश जाने युवाहरू घटेका छैनन् । बझाङको बित्थडचिर गाउँपालिकाका सन्तोस बोहराको मतदाता नामावलीमा नाम छ । तर उहाँ रोजगारीको खोजीमा भारत हिँड्नुभयो । उहाँलाई स्थानीय तह निर्वाचनमा मनोनयन...

विपद् व्यवस्थापन दलहरूको प्राथमिकतामा 30.04.2022

स्थानीय तहको चुनावको मिति नजिकिएसँगै प्रमुख ठूला दलहरूले घोषणापत्र सार्वजनिक गर्ने क्रम लगभक सकिएको छ । उनीहरूले आफ्नो घोषणा पत्रमा विपद् व्यवस्थापनका लागि विभिन्न योजना पनि सार्वजनिक गरेका छन् । विपद्को पूर्व तयारी, विपत न्यूनिकरण र विपद्को समयमा राहत तथा उद्धार अनि विपद्पछि पुनर्निर्माणका ४ विषयगत क्षेत्रमा विपद् व्यवस्थापनका लागि २२ बुँदे रणनिति नेपाली काँग्रेसले घोषणा पत्रका उल्लेख गरेको प्रवक...

सुदूरपश्चिमका युवालाई चुनावभन्दा भारत जान हतार 30.04.2022

गत आइतवार र सोमवार मनोनयन दर्ता गराएका राजनितिक दलका उम्मेदवारहरू दिनभरिजसो नै प्रचारप्रसारमा खटिएका छन् । सयौँ मोटरसाइकल र दर्जनौँ गाडीसहित पार्टीका झण्डा हल्लाउँदै पालैपालो बजार घुम्ने प्रवृत्ति आचारसंहिता विपरित मात्रै छैन, यसले लाखौँको फजुल खर्च भइरहेको छ । जुन विषय नागरिकले बुझे पनि राजनितिक दलले बिर्सिएका छन् । निर्वाचन आचारसंहिता २०७८ अनुसार चुनावी प्रचारप्रसारका लागि उम्मेद्वारले बढीमा २ व...

भूकम्पले ढलाएका सम्पदा पुनर्निर्मा सुस्त, आलोचना धेरै 23.04.2022

बनेपाका ६३ वर्षिय श्रीधरराज पाण्डे भूकम्पले तहसनहस बनाएका हनुमान ढोका दरवार क्षेत्रका संरचना नियालिरहेको अवस्थामा भेटिनुभयो । भत्केको इतिहास छिटै उठेको हेर्ने रहरले पाण्डे बर्सेनि काठमाडौँ आइरहनुहुन्छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले ढलेका घर, भवन लगायत संरचना बनिसकेका छन् । तर पुरातात्विक सम्पदा पुनर्निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । कतै विवादले त कतै सामग्री अभावले काम प्रभावित बनि...

Episode_04_Sajha_Pahal_2079-01-07 20.04.2022

Episode_04_Sajha_Pahal_2079-01-07

चुनावमा सहभागिता बढाउन अपाङ्गता भएकाहरूको माग 12.04.2022

नेकपा माओवादी केन्द्रमा आवद्ध हुनुभएका सिन्धुलीका बिरु लामा यसपटक कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट दिने कुरामा शङ्का छैन । तर खर्चको विषयमा भने चिन्ता छ । ‘विपक्षी उम्मेद्वारले पाँच लाख रुपैयाँ लिएर चुनावी मैदानमा आउँछ भने मैले पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । योचाहिँ गलत हो ।’ तामाङले भन्नुभयो । अपाङ्गता भएका व्य...

विलासी सामग्रीको खरिद बढ्दा अर्थतन्त्रमाथि दवाव 12.04.2022

देशमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ । नेपालमा उत्पादित स्याउले बजार पाउँदैन, तर चीन, भारत, अमेरिका र इन्डोनेसिया लगायत देशबाट वार्षिक अर्बौँको स्याउ भित्रिन्छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पाँच अर्ब सात करोडको स्याउ आयात भएको छ । धानमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य छ, तर चालु अर्थिक वर्षमा मात्रै १५ अर्बको धान र २२ अर्ब ७५ करोडको चामल भित्रिएको छ । नेपालमा फलेका तरकारी...

दाङको सूर्यमुखी फूल खेती भाइरल, किसानलाई नसोचेको फाइदा 29.03.2022

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सूर्यमुखी फूलको खेती गाउँ चिनाउने आधार बनेको छ । यो दम्पतीले ७ कठ्ठा जमिनमा गरेको सूर्यमुखी फूल खेती हेर्न आउनेहरू अहिले बढिरहेका छन् । दाङका एन्जिला पुरीले चौधरी दम्पतीको सूर्यमुखीको खेतीको चर्चा सुनेका कारण आफू स्यानी गाउँमा आएको बताउनुभयो । ‘शान्त वातावरणमा फ्रेस हुन पनि पाइने अनि...

एम्बुलेन्ससँगै गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू 28.03.2022

काभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो । कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने । रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो । यस्तो अवस्थामा प्रदे...

कलाकारलाई मेलामहोत्सवमा पुग्न भ्यानभ्याइ 27.03.2022

कोरोना महामारीका कारण रोकिएको मेलामहोत्सव २ वर्षपछि सुरू हुन थालेको छ । यसबाट कलाकारहरूले काम पाउन थालेका छन्, मेला महोत्सब आयोजना गर्नेहरूको आम्दानी बढेको छ भने दर्शक, स्रोताहरूले आफ्ना मनपरेका कलाकारमार्फत गीत सुनेर मनोरञ्जन लिन पाएका छन् ।  काठमाडौँ । पछिल्लो समयकी व्यस्त गायिका रचना रिमाल हिजोआज स्टुडियोमा मात्रै होइन, मेलामहोत्सवका मञ्चमा पनि देखिन थाल्नु भएको छ ।  गीत गाउनको लागि द...

साझा खबर २०७८ चैत्र २ गते बिहान ६ बजे 16.03.2022

साझा खबर २०७८ चैत्र २ गते बिहान ६ बजे

साझा खबर २०७८ चैत्र २ गते साँझ ७ः३० बजे 16.03.2022

साझा खबर २०७८ चैत्र २ गते साँझ ७ः३० बजे

साझा खबर २०७८ चैत्र १ गते विहान ६ बजे 15.03.2022

साझा खबर २०७८ चैत्र १ गते विहान ६ बजे

भेडापालनबाट कसरी समृद्ध बन्यो जुम्लाको 'लर्मी गाउँ'? 05.03.2022

तिला गाउँपालिकाको केन्द्रबाट कर्णाली राजमार्गलाई तल छोडेर १ घण्टा उकालो हिँडेपछि पुगिन्छ, जुम्लाको लर्मी गाउँ । भिरालो जमिन, खैरो माटो । बोटबिरुवा त्यति देखिँदैन । अग्लाअग्ला भीरको बीचमा छ, तिला गाउँपालिका वडानम्बर २ को लर्मी गाउँ । ‘माथि लेकलेकमा पानी भइदिए कति राम्रो हुने थियो । त्यहाँबाट ट्याङ्की बनाएर पनि ल्याउन सजिलो हुन्थ्यो ।’ स्थानीयबासी पानीको जोह गर्न सकिने कल्पना यही गाउँमा बसेर गर्छन्...

Hallgasd a(z) CIN NEWS podcastot a Replaióban

Rádió és podcastok egy alkalmazásban - ingyen és regisztráció nélkül. Telepítsd még ma, és ne maradj le a premierről

Letöltés a Google Play-ről

A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.