Khabarhub
Khabarhub
Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest. It carries political, business, national, social, sports, health, technology, lifestyle, and entertainment news besides exclusive interviews, opinions, features, etc. Khabarhub, a digital media branch of Pavilion Media Pvt Ltd, aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.
Μην παραλείψεις να επισκεφτείς τη σελίδα του podcast και να στηρίξεις τον δημιουργό: khabarhub.com
Δημιουργός
Khabarhub
Κατηγορία
Ιστοσελίδα του podcast
Τελευταίο επεισόδιο
14 Μαϊ 2024
Πού να ακούσεις;
Podcast στην εφαρμογή Replaio Radio Έρχεται σύντομαΤα podcast έρχονται σύντομα στην εφαρμογή. Εγκατάστησέ την τώρα και δες πρώτος μια εντελώς νέα προσέγγιση στα podcast
Επεισόδια
एनसेलबाट आजियटा कम्पनी निस्केर जाँदा यसले नेपालको वैदेशिक लगानीका क्षेत्रमा कस्तो असर पार्ला ?वरिष्ठ अधिवक्ता प्रा. गान्धी पण्डित सँगको कुराकानी 10.12.2023 17:32
एनसेलबाट आजियटा कम्पनी निस्केर जाँदा यसले नेपालको वैदेशिक लगानीका क्षेत्रमा कस्तो असर पार्ला ?वरिष्ठ अधिवक्ता प्रा. गान्धी पण्डित सँगको कुराकानी
महिला रोग विशेषज्ञ डा. विमला मल्लसंग ढिलो बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा देखिने समस्याबारे कुराकानी 10.12.2023 9:52
महिला रोग विशेषज्ञ डा. विमला मल्लसंग ढिलो बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा देखिने समस्याबारे कुराकानी
पूँजीगत लाभकरको मुद्दा नछिनिंदै एनसेल कम्पनी खरिद बिक्री भएको छ, को को छन् संलग्न ?पूर्वकार्यबाहक महालेखापरीक्षक, संयोजक, नागरिक आयोग शुकदेव भट्टराई खत्री सँगको कुराकानी 08.12.2023 17:45
पूँजीगत लाभकरको मुद्दा नछिनिंदै एनसेल कम्पनी खरिद बिक्री भएको छ, को को छन् संलग्न ?पूर्वकार्यबाहक महालेखापरीक्षक, संयोजक, नागरिक आयोग शुकदेव भट्टराई खत्री सँगको कुराकानी
महिला रोग विशेषज्ञ डाक्टर बिना बिष्टसंग महिनाबारीमा पेट दुख्ने समस्याबारे कुराकानी 08.12.2023 7:49
महिला रोग विशेषज्ञ डाक्टर बिना बिष्टसंग महिनाबारीमा पेट दुख्ने समस्याबारे कुराकानी
एकीकृत समाजवादीको माघ १४–१८ का लागि तोकिएको महाधिवेशन किन जेठमा पुग्यो ?उपमहासचिव तथा प्रचार विभाग प्रमुख नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा सँगको कुराकानी 07.12.2023 28:43
एकीकृत समाजवादीको माघ १४–१८ का लागि तोकिएको महाधिवेशन किन जेठमा पुग्यो ?उपमहासचिव तथा प्रचार विभाग प्रमुख नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा सँगको कुराकानी
छालारोग विशेषज्ञ डाक्टर शम्भु जोशीसङग छालाको एलर्जीबारे कुराकानी 07.12.2023 11:47
छालारोग विशेषज्ञ डाक्टर शम्भु जोशीसङग छालाको एलर्जीबारे कुराकानी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द लगाएतलाई किन जारी गरियो पक्राउ पुर्जी ? पोलिटव्यूरो सदस्य, नेपाल कम्यूनिस्ट पार्टी ‘विप्लव’ भरत वम ‘रणविर’ सँगको कुराकानी 06.12.2023 23:26
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द लगाएतलाई किन जारी गरियो पक्राउ पुर्जी ? पोलिटव्यूरो सदस्य, नेपाल कम्यूनिस्ट पार्टी ‘विप्लव’ भरत वम ‘रणविर’ सँगको कुराकानी
नेपाल मेडिकल कलेज हाडजोर्नी विभाग असिस्टेन्ट प्रोफेसर डा. प्रफुल्ल श्रेष्ठसंग बाथ रोगबारे कुराकानी 06.12.2023 7:53
नेपाल मेडिकल कलेज हाडजोर्नी विभाग असिस्टेन्ट प्रोफेसर डा. प्रफुल्ल श्रेष्ठसंग बाथ रोगबारे कुराकानी
दलहरू किन संविधानको भावना बिपरित् जांदैछन् ?राजनीतिज्ञ नारायण प्रसाद कोईराला सँगको कुराकानी 05.12.2023 24:25
दलहरू किन संविधानको भावना बिपरित् जांदैछन् ?राजनीतिज्ञ नारायण प्रसाद कोईराला सँगको कुराकानी
अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ? डाक्टर सविता उप्रेती 05.12.2023 19:20
अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?डाक्टर सविता उप्रेती नेपालका तीन लाख बालबालिकामा अटिजमको समस्या
एमालेको मध्यपहाडी अभियान: सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउला ? नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सँगको कुराकानी 04.12.2023 25:37
एमालेको मध्यपहाडी अभियान: सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउला ? नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सँगको कुराकानी
बच्चाको कान किन धेरै पाक्छ ? नाक,कान, घाँटी तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर तुलिका दुवे 04.12.2023 9:17
बच्चाको कान किन धेरै पाक्छ ? नाक,कान, घाँटी तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर तुलिका दुवे
रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बाँचेकाहरू खाना-नाना-छाना र उपचार नपाएर मरिरहेका छन्, के गर्दैछ सरकार ?मा सामाजिक बिकास मन्त्री, कर्णाली प्रदेश खड्ग बाहादुर पोखरेल सँगको कुराकानी 03.12.2023 15:59
रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बाँचेकाहरू खाना-नाना-छाना र उपचार नपाएर मरिरहेका छन्, के गर्दैछ सरकार ?मा सामाजिक बिकास मन्त्री, कर्णाली प्रदेश खड्ग बाहादुर पोखरेल सँगको कुराकानी
वरिष्ठ स्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर रवि महतसँग दम रोगबारे कुराकानी 03.12.2023 10:28
वरिष्ठ स्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर रवि महतसँग दम रोगबारे कुराकानी
डा.सन्तोषानन्द झा एचआइभी एड्सको बारेमा कुराकानी 01.12.2023 11:16
डा.सन्तोषानन्द झा एचआइभी एड्सको बारेमा कुराकानी
छिन्नभिन्न भएका राजावादीको राजतन्त्र मोह ? उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दिलनाथ गिरि सँगको कुराकानी 01.12.2023 27:00
छिन्नभिन्न भएका राजावादीको राजतन्त्र मोह ? उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दिलनाथ गिरि सँगको कुराकानी
‘तस्करी गरेर राज्यले पैसा कमाउनु हुँदैन’: नेपाल प्रहरीका पूर्व अधिकारी रवीन्द्रनाथ रेग्मी 30.11.2023 3:21
आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा नेपाल प्रहरीका पूर्व अधिकारी रवीन्द्रनाथ रेग्मीले राख्नुभएको धारणा
छोड्दै, नयाँ बनाउँदै बित्यो नौ बर्ष.. अब कता जालान् बाबुराम भट्टराई ? नेपाल समाजवादी पार्टी का सहअध्यक्ष गंगानारायण श्रेष्ठ सँगको कुराकानी 30.11.2023 25:54
छोड्दै, नयाँ बनाउँदै बित्यो नौ बर्ष.. अब कता जालान् बाबुराम भट्टराई ?नेपाल समाजवादी पार्टी का सहअध्यक्ष गंगानारायण श्रेष्ठ सँगको कुराकानी
बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय बारे वरिष्ठ मनोचिकित्सक डा. ऋषभ कोइरालासंग कुराकानी 30.11.2023 16:17
बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय बारे वरिष्ठ मनोचिकित्सक डा. ऋषभ कोइरालासंग कुराकानी
‘विद्यमान कानुनमा बसेरै राजस्व सन्तुलनमा ल्याउन सकिन्छ’' : पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह 29.11.2023 8:34
आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले राख्नु भएको धारणा
कोप–२८ सम्मेलनमा के हो नेपालको एजेण्डा ?“ जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उप्रेती सँगको कुराकानी 29.11.2023 26:20
कोप–२८ सम्मेलनमा के हो नेपालको एजेण्डा ?“ जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उप्रेती सँगको कुराकानी
गणतन्त्र विरूद्द झोसिएको आक्रोश के साम्य होला ? विश्लेषक विजयकान्त कर्ण 28.11.2023 28:12
गणतन्त्र विरूद्द झोसिएको आक्रोश के साम्य होला ? विश्लेषक विजयकान्त कर्ण
नेपालमा पाका कम्युनिष्ट नेताहरू नै किन राजतन्त्रको वकालत् गरिरहेका छन् ? चन्द्रप्रकाश मैनाली महासचिव, नेकपा माले 27.11.2023 29:14
नेपालमा पाका कम्युनिष्ट नेताहरू नै किन राजतन्त्रको वकालत् गरिरहेका छन् ? चन्द्रप्रकाश मैनाली महासचिव, नेकपा माले
ठूला पार्टीका र स्थापित नेताहरूको गतिविधि किन उनीहरू स्वयं र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई प्रभावहिन बनाउने दिशामा उद्दत छ ? 21.11.2023 25:16
ठूला पार्टीका र स्थापित नेताहरूको गतिविधि किन उनीहरू स्वयं र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई प्रभावहिन बनाउने दिशामा उद्दत छ ?
सबैले भिपिएन प्रयोग गर्दै सामाजिक सन्जाल प्रयोग गर्न थालेभने केहि महिना भित्रै साइबर क्राईमको स्वरुप थप भयावह बन्न सक्छ … सूचना प्रविधिविज्ञ उत्तम कार्की 20.11.2023 22:37
सबैले भिपिएन प्रयोग गर्दै सामाजिक सन्जाल प्रयोग गर्न थालेभने केहि महिना भित्रै साइबर क्राईमको स्वरुप थप भयावह बन्न सक्छ … सूचना प्रविधिविज्ञ उत्तम कार्की
Παρόμοια podcast
Το Replaio δεν είναι εκδότης podcast - τα ονόματα των εκπομπών, τα εξώφυλλα και ο ήχος ανήκουν στους δημιουργούς τους και διανέμονται μέσω δημόσιων ροών RSS