Tanneri Chaso
Tanneri Dabali
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो |#Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
Besuch unbedingt die Website des Podcasts und unterstütze die Macher: podcasters.spotify.com
Autor
Tanneri Chaso
Kategorie
Podcast-Website
Neueste Folge
20. Jun 2024
Wo hören?
Podcasts in der App Replaio Radio Bald verfügbarPodcasts kommen bald in die App. Installiere sie jetzt und erlebe als Erster einen ganz neuen Blick auf Podcasts
Folgen
सधैंको दैनिकी सुरु भए हुन्थ्यो... | COVID-19 | Home Quarantine Special | EP 33 20.04.2020 31:11
आजको डबलीमा हामी आमा छोराको लक डाउन अनुभवमा रही कुरा गर्ने छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ, अभिशेस नेपाल र भारति अधिकारी गफ गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हा...
सरकार, नागरिकको दु:ख कहिले देख्ने..? | COVID-19 | Home Quarantine Special | EP 32 19.04.2020 29:27
सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अविलम्ब सुरक्षित रूपमा घर फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरि सकेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसै विषयमा रहेर आजको डबलीमा साथी दीपज्योति श्रेष्ठ व...
कोरोना, तिमी कहिले जान्छौ ...? | COVID-19 | Home Quarantine Special | EP 31 18.04.2020 14:23
आजको डबलीमा हामी बालबालिकाको लक डाउन अनुभव कस्तो हुँदै छ त्यो बारे गफ गर्दै छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ र हाम्रो सानो पहुना पलिस्था श्रेष्ठ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा स...
कस्तो छ त बिरगंजको माहोल...? | COVID-19 | Home Quarantine Special | EP 30 17.04.2020 27:36
बिरगंजमा तिन जनामा कोरोना संक्रमण भेटिए पछि अझै सम्म त्ससको उपचारका लागी छुट्यै अस्पताल बनेको छैन । आजको डबलीमा यो असहज परिस्थीतिमा अहिले बिरगंजको माहोल कस्तो छ भन्ने बारेमा शिव नाथ र के.सी. लामिछाने गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही...
कोरोना तयारीमा, बुटवल र प्रदेश ५ का कुरा... | COVID-19 | Home Quarantine Special | EP 29 16.04.2020 24:36
चैत्र ११ गतेदेखि लागु हुने गरि सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको छ । यो असहज परिस्थीतिमा प्रदेश ५ सरकारले कोरोना बाट पार पाउन गरेका तयारी र बुटवलमा रहेका आम मानिसहरुको समस्याका बारेमा आजको डबलीमा नबिन सिल्वाल र बुटवलबाट भवानी प्रसाद पाण्डे गफ गर्दैछन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्व...
सरकार, मजदुरको पिर बुझ्ने कहिले? | COVID-19 | Home Quarantine Special | EP 28 15.04.2020 36:41
सरकारले कोरोना रोकथामको लागि भन्दै चैत्र ११ गतेदेखि लागु हुने गरि लकडाउन गरेको छ । लकडाउन लम्बिदै गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका मानिसहरुलाई अफ्ठ्यारो परिरहेको छ । यस्तो असहज परिस्थीतिमा पनि सरकारले नागरिकको सम्मानपुर्वक बाच्न पाउने हक अधिकारलाई सम्बोधन नगरेको भन्दै यहि मिति २०७६ चैत्र ३० गते सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने आज्ञा आदेश...
'रेडि टु फाइट कोरोना'अस्पताल कहिले बन्ने...? | COVID-19 | Home Quarantine Special | EP 27 14.04.2020 25:05
आजको डबलीमा विरगन्ज अहिलेको अवस्था कस्तो छ, प्रदेश र स्थानिय सरकार कत्तिको तयारी अवस्थामा छन् कोरोनाको फैलिदो कहरसंग लड्न भन्ने बारेमा विरगन्जबाट अधिवक्ता कमल मोहन पोखरेल साथी दीपज्योती श्रेष्ठ संग कुरा गर्दै हुनुहुन्छ । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोका...
हाईवेमा हिडेर जानेहरुको लस्कर देख्दा दु:ख लाग्छ... | COVID-19 | Home Quarantine Special | EP 26 13.04.2020 20:34
होम क्वारेन्टाइन विशेष आजको डबलीमा दीप ज्योती श्रेष्ठ र विवेक तामाङ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ | Prod...
विरगन्जको लकडाउन कथा | COVID-19 | Home Quarantine Special | EP 25 12.04.2020 29:23
आज विरगन्जमा तिनवटा संक्रमण भेटिएपछिको र अहिलेसम्मको माहोलको बारेमा कविता खड्का र दिपज्योती श्रेष्ठ गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.ne...
बिपत्तिमा; प्रदेश सरकार..? | गण्डकी प्रदेश | COVID-19 | Home Quarantine Special | EP 24 11.04.2020 23:04
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले गण्डकी प्रदेश सरकार को तयारी र त्यहाका नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा कास्की बाट गिरधारी सुबेदी र नबिन सिल्वाल गफ गर्दै छ्न । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरो...
पिडामा नागरिक अलमलिदै सरकार...? | COVID-19 | Home Quarantine Special | EP 23 10.04.2020 23:22
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले लकडाउनको समय बढाउदै लहिरहेको छ । समय थपिदै जादा दैनिक ज्याला मजदुरि गरेर जीवन निर्बाह गर्दै आइरहेका नागरिकलाई भने खाना र बस्नको समस्या भैरहेको छ । प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै कोहि भोको मर्न नपर्ने भनेर घोषणा गरेपनी यथार्थमा लागू भै रहेको छैन । सरकारका निर्णयहरु एक पछि अर्को बिबादास्पद हुँदै गैरहेका छन त्येसैले आजको डबलीमा काठमा...
सरकारी ढुकुटी कहिलेलाई साँचेर राखिएको हो कुन्नि ! | COVID-19 | Home Quarantine Special | EP 22 09.04.2020 26:04
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारी ढुकुटीमा टन्न पैसा हुँदा हँदै सरकारी कर्माचारी या प्रहरीको तलबनै काट्नुपर्छ र सरकारी ढुकुटीको प्रयोग चैं कहिलेलाई साचेर राखेको हो प्रधानमन्त्री ज्यू? आजको डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र शिवनाथ यादव गफ गर्दै छन् | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि...
म लकडाउन र होम क्वारेन्टाइन ...! | COVID-19 | Home Quarantine Special | EP 21 08.04.2020 45:05
यो होम क्वारेन्टाइन विशेष डबली हो | १४ दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | आजको डबलीमा कैलाश न्यौपाने, मनिषा अधिकारी र रन्जिता पौडेल आफ्नो अनुभव सुनाउदै छन् | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ...
बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश ५ | COVID-19 | Home Quarantine Special | EP 20 07.04.2020 28:04
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले प्रदेश ५ सरकार को तयारी र त्यहा का नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा पाल्पा बाट किरण कौसल र नबिन सिल्वाल गफ गर्दै छ्न । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकार...
बिपत्तिमा; प्रदेश सरकार..? | सुदुरपश्चिम प्रदेश | COVID-19 | Home Quarantine Special | EP 19 06.04.2020 26:48
आजको डबलीमा हामिले सुदुरपश्चिम प्रदेस सरकार को तयारी र त्यहा का नगरिकको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबली को बसाइमा धनगढी बाट मनमोहन स्वार र दोलखा बाट गणेश बुढाथोकी गफ गर्दै छ्न । नेपाल सरकारले बिगत दुई हप्ता देखि कोरोनाको संक्रमण नफैलियोस भनेर लकडाउन गरिरहेको छ।सरकारले सबैलाइ घर मै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर नजान नागरिकलाइ अनुरोध गरेको छ । ‘तन्नेरी डबली’ एउटा P...
हामी मात्र होइनौं विश्वमा धेरै अहिले घर भित्रै छन् | COVID-19 | Home Quarantine Special | EP 18 05.04.2020 52:27
यो होम क्वारेन्टाइन विशेष डबली हो | नेपाल अहिले १२ दिन बढि भइसक्यो लक डाउनमा छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण नफैलियोस् भनेर अहिले नेपाल मात्र होइन विश्वका धेरै देशहरुले पुर्ण लक डाउन नगरे पनि घरमै क्वारेन्टाइनको सल्लाह दिएका छन् । आज यो होम क्वारेन्टाइन विशेष डबलीमा हामी अमेरिका, अष्ट्रेलिया र नेपालको घरभित्र बस्दाको अनुभवहरु साट्दै छौं । आजको डबलीमा अम...
बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश २ | COVID-19 | Home Quarantine Special | EP 17 04.04.2020 24:40
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ र सुरेश बिडारी गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannericha...
तन्नेरीहरुको लक डाउन अनुभव | COVID-19 | Home Quarantine Special | EP 16 03.04.2020 31:53
यो होम क्वारेन्टाइन विशेष डबली हो | १० दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा लक् डाउनमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ, अमित चौरसिया, उषला प्याकुरेल र कैलाश न्यौपाने आफ्नो अनुभव सुनाउदै छन् |...
घरमै बसौ तर त्रासमा हैन ! | COVID-19 | Home Quarantine Special | EP 15 26.03.2020 24:08
यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले सोमबारदेखि देशै भरी लक डाउनको आदेश दिए पछि मान्छेहरु झन् त्रसित भएको छ । त्यसैले आज काठमाडौ र दोलखाको क्वारेन्टाइन अनुभव र स्थानीय सरकार र प्रशासनले गरेको तयारी को बारे आज काठमाडौबाट नवीन सिल्वाल र दोलखाबाट गणेश बुढाथोकी 'त्रासमा नबसौ' भन्दै कुरा गर्दैछन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर...
घर मै किन बस्ने | COVID-19 | Home Quarantine Special | EP 14 25.03.2020 40:11
यो होम क्वारेन्टाइन विशेष डबली हो | अहिले सरकारले देशैभरी लक डाउन गरेको छ। लक डाउन भनेको अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किनु हो तर सरकारको यो निर्देशनको हामी मध्य धेरैले पलना गरेका छैनन् । त्यसैले हामीले आजको डबलीमा अहिलेको यो अवस्थामा हामी किन घरमा बस्ने भनेर गफ गर्दैछौं । आजको डबलीमा काठमाडौबाट दीपज्योती श्रेष्ठ, लाहानबाट आकान्क्षा झा र काठमाडौबाट कैलाश न्यौपाने गफ गर्दै हुनुह...
कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 13 24.03.2020 31:17
यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको यो डबलीमा संगीता कुँवर, बिबेक बनवाल र दीपज्योति श्रेष्ठ कोरोना बाट सुरक्षित राख्न गरिएको लकडाउनको सेरोफेरोमा रहेर गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सर...
बीरगंज वाट कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 12 23.03.2020 24:49
अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | आजको यो डबलीमा सुरेश बिडारी र शिवनाथ यादब गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुल...
कोरोनाका कुरा... ! ? | COVID-19 Special Episode | EP 11 18.03.2020 56:22
अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | अहिले संक्रमण नभईसकेको अवस्थामा हामीले के के गर्न सक्छौं, यसको पूर्वतयारिमा हामी कहाँ छौं लगायतका कुराहरुको बारे आज हामीहरु गफ गर्दैछौं | आजको यो डबलीमा दीपज्योति श्रेष्ठ , सागर बुढाथोकी र नबिन सिल्वाल गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन...
अरुको आवाज हुँदाको मज्जा :-) | EP 10 16.03.2020 22:19
आजको यो डबलीमा विमला बुढाथोकी, बुना घिमिरे र सुजन थामी आफू आवाज विहिनहरुको आवाज (रेडियो पत्रकार) हुनुको रमाइलोको बारेमा गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमब...
Being A Woman | Women's Day Special Episode | EP 9 08.03.2020 1:13:07
आजको ‘अन्तराष्ट्रिय नारी दिवस’ को विशेष डबलीमा दीपज्योति श्रेष्ठ, एनीका राई, पुनम डाँगी र प्रनिता राई हाम्रो समाजमा नारीको परिवेशको बारेमा गफ गर्दै हुनुहुन्छ | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई ह...
Ähnliche Podcasts
Replaio ist kein Herausgeber von Podcasts; die Namen der Sendungen, Cover und Audioinhalte gehören ihren Autoren und werden über öffentliche RSS-Feeds verbreitet